गलेश्वरी
म्याग्दी जिल्लाको राहुघाटमा काली गण्डकीको किनारमा रहेको गलेश्वरी मन्दिरमा सतिदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ ।
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
म्याग्दी जिल्लाको राहुघाटमा काली गण्डकीको किनारमा रहेको गलेश्वरी मन्दिरमा सतिदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजा-आराधना गरेको मानिन्छ ।
"https://ne.wikipedia.org/w/index.php?title=गलेश्वरी&oldid=782280" बाट अनुप्रेषित