गम्भीर सिंह रायमाझी

नेपाली सेनाका कमाण्डिङ्ग कर्णेल

गम्भीर सिंह रायमाझी नेपाली सेनाका कमाण्डिङ्ग कर्णेल थिए । तेस्रो नेपाल-तिब्बत युद्ध लडेका उनले भारत सिपाही विद्रोहको समयमा बहादुर को व्यक्तिगत पदवी पाएका थिए ।

गम्भीर सिंह रायमाझी
गम्भीर सिंह रायमाझी
निष्ठा नेपाल
सैन्य क्रमकमाण्डिङ्ग कर्णेल
युद्धभारत सिपाही विद्रोह, तेस्रो नेपाल-तिब्बत युद्ध
गम्भीरसिंह रायमाझी युद्धमा

स्रोत सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

गम्भीरसिंहको कहानी लेखक:सुबोध राणा