क्लोरिन समुह VII'A' या ह्यालोजन समूहको एक सदस्य तत्व हो। यसको रसायनिक सङ्केत Cl हो, भने यसको आणविक संख्या १७ हो।

यो विषालु हुन्छ र यसलाई विषाणु र जीवाणु मार्न र निर्मलीकरणमा उपयोगमा ल्याइन्छ। नेपालमा पानीमा राखेर निर्मलीकरण गर्ने घोल "पियुस"को नामले पानी यसलाई चिनिन्छ।

रसायनिक गुणहरू सम्पादन गर्नुहोस्

भौतिक गुणहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्