क्रिश्चियन हार्टर अमेरिकाका पूर्व विदेशमन्त्री हुन्।

क्रिश्चियन हार्टर

हार्टरको जन्म फ्रान्समा भएको हो। उनी विद्यार्थीका रूपमा अमेरिका आए।

उनी मासचुसेट्स राज्यको गभर्नर भए। पछि उनी सन् १९५९ देखि १९६१ अमेरिकी विदेशमन्त्री नै हुन पुगे।