अबुल अहसन एक बङ्गलादेशी कूटनीतिज्ञ हुन्। उनी जनवरी ११, २००२ देखि फेब्रुअरी २८, २००५ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्