क्यानडा राष्ट्रिय फुटबल टोली

क्यानडा राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा क्यानडाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो क्यानडामा फुटबलको लागि शासकीय निकाय क्यानडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

क्यानडा
उपनाम(हरू)The Canucks, Les Rouges (द रेड्स)
सङ्गठनक्यानडेली फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकJohn Herdman
कप्तानस्कट अर्रफिल्ड[१]
सर्वाधिक उपस्थितिJulian de Guzman (८९)
सर्वाधिक गोलकर्ताDwayne De Rosario (२२)
गृह रङ्गशालाविभिन्न
फिफा कोडCAN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता७६ वृद्धि(२५ अक्टोबर २१८)
उच्च वरीयता४० (डिसेम्बर १९९६)
निम्न वरीयता१२२ (अगस्ट २०१४, अक्टोबर २०१४)
पहिलो अन्तर्राष्ट्रिय
अनाधिकारिक:
क्यानडा क्यानडा १–० संयुक्त राज्य अमेरिका संयुक्त राज्य अमेरिका
(न्युआर्क, संयुक्त राज्य अमेरिका; २८ नोभेम्बर १८८५)
आधिकारिक:
 अस्ट्रेलिया ३–२ क्यानडा क्यानडा
(ब्रिसबेन, अस्ट्रेलिया; ७ जून १९२४)
ठूलो विजय
क्यानडा ८–०  संयुक्त राज्य भर्जिन टापु
(ब्राडेनटन, संयुक्त राज्य अमेरिका; ९ सेप्टेम्बर २०१८)
ठूलो हार
 मेक्सिको ८–० क्यानडा
(मेक्सिको शहर, मेक्सिको; १८ जुलाई १९९३)
विश्वकप
उपस्थिति१ (पहिलो खेल १९८६)
उत्कृष्ट नतिजासमुह चरण, १९८६
गोल्ड कप
उपस्थिति१५ (पहिलो खेल १९७७)
उत्कृष्ट नतिजाबिजेता, १९८५ and २०००
कन्फेडेरेसन कप
उपस्थिति१ (पहिलो खेल २००१)
उत्कृष्ट नतिजासमूह चरण, २००१
पदक कीर्तिमान
क्यानडाक्यानडाको प्रतिनिधित्व गर्दै
पुरुष फुटबल
ओलम्पिक खेल
सवर्ण पदक – पहिलो स्थान १९०४ सेन्ट लुइस टिम

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "तापाइको 🍁 कप्तान स्कट अरर्फिल्ड", ट्विटर, क्यानडा फुटबल, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्