कोसी अञ्चल अस्पताल मोरङ जिल्लाको सदरमुकाम विराटनगरमा संचालित छ यो अस्पतालमा १२० सैया रहेका छन।