हिमाली उलूक (Strix nivicolum) नेपालमा पाइने उल्लूको एक प्रजाति हो। यो प्रजाति एसियामा नेपाल लगायत ताइवान तथा कोरियासम्म पाइन्छ। यो प्रजातिलाई कतै कतै खैरो उल्लुको उपप्रजतिको रूपमा लिएको पाइएता पनि यी दुई प्रजाति बीच आवाज, पंखेटा तथा पुच्छरमा भिन्नता हुन्छ।

हिमाली उलूक
Strix nivicolum
वैज्ञानिक वर्गीकरण edit
Kingdom: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Strigiformes
परिवार: True owl
वंश: Strix (genus)
(Blyth, 1845)
प्रजाति:
S. nivicolum
वैज्ञानिक नाम
Strix nivicolum
(Blyth, 1845)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्