स्याङ्जा जिल्लाको साँखर गाविस वडा नं ६, केलादीघाट स्थित भर्खरै संचालनमा आएको केलादीघाट पुलले यहाँका स्थानीय बासिन्दाहरु लगायत पाल्पा, स्याङ्जा, तनहुँनवलपरासी जिल्लाका थुप्रै बासिन्दाहरु प्रत्यक्षरूपमा लावान्वित भएका छन।[१][२]

केलादीघाट पुल
बहनमोटरगाडी, पदयात्रीहरूलाई र साइकल
पार गर्नेकालीगण्डकी नदी
स्थानकेलादीघाट, साँखर,  नेपाल
डिजाइनपक्की
जम्मा लम्बाई१६६.६ मी (५४७ फिट)
चौडाई४.२५ मी (१४ फिट)
उचाईं२५ मी (८२ फिट)
सुरूवात मिति२०६५
समापन मिति२०७१
खोलिएकोमाघ २०७१

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. जानु पंगेनी, माधब अर्याल, पुर्ण बिके र (वैशाख १४), "काठमाडौँ पुग्न २ सय किमि छोटो", कान्तिपुर समाचार, अन्तिम पहुँच २०७१ [dead link]
  2. "डुङ्गा चलाउने पेसा सङ्कटमा", साझा पोस्ट, ६ चैत २०७३।  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-२१ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्