केन्जुमा सुब्बा  नेपाली गायिका हुन् ।  नेपाली लोक शैलीलाई आधार बनायर गित गाउने गर्दछिन् । विजयालक्ष्मी सुब्बा र भीम बहादुर सुब्बाको कोखबाट मोरङमा उनको जन्म भएको हो ।

केन्जुमा सुब्बा
वास्तविक नामकेन्जुमा सुब्बा
जन्ममोरङ, नेपाल
विधालोक, पप
पेशागायन

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

केन्जुमा सुब्बाको जन्म नेपाल को मोरङमा भएको थियो । उनी संगीतमा आफ्नो करियर बनाउनका लागि नेपालको राजधानी काठमाडौँ आइन् ।

एल्बमहरू सम्पादन गर्नुहोस्

अवार्डहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्