कृष्ण बराल नेपाली भाषाका साहित्यकार हुन् । उनले कथा, उपन्यासनिबन्ध लगायतका आधा दर्जन जति कृतिहरू प्रकाशित गरिसकेका छन् । उनले [१] लेखेका कृतिहरूमा प्राय जीवनलाई हेर्ने दृष्टिकोण गहन र दार्शनिक रहेको पाइन्छ ।

कृष्ण बराल
जन्मकृष्ण बराल
राष्ट्रियतानेपाली
शिक्षास्नातक

=जीवनी सम्पादन गर्नुहोस्

=

कृतिहरू सम्पादन गर्नुहोस्

पुरस्कार सम्पादन गर्नुहोस्

समय हराएको बेला उपन्यास पुस्तकले वि. सं २०६५ सालमा पद्यश्री साहित्य सम्मान प्राप्त गर्न सफल भएको थियो [२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://onlinepatrika.com/1362/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०९ मिति
  2. "साहित्यकार कृष्ण बराललाई पदमश्री पुरस्कार", अनलाइन खबर, १६ सेप्टेम्बर २०१७, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०९ मिति

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्