कृपालु महाराज(अंग्रेजी: Kripalu Maharaj, संस्कृत: जगद्गुरु कृपालुजी महाराज, जन्म: 22 अक्टोबर १९२२, मृत्यु: १५ नोभेम्बर २०१३) एक प्रसिद्ध हिन्दू आध्यात्मिक प्रवचनकर्ता थिए । इलाहाबाद नजिकै रहेको मनगढ़ नामक गाउँमा (जिला प्रतापगढ़) जन्मेका कृपालु महाराज को पूर्ण नाम रामकृपालु त्रिपाठी थियो । [३] उनले एक हिन्दू सङ्गठन जगद्गुरु कृपालु परिषद को गठन गरेका थिए । जसको अहिले ५ मुख्य आश्रम पुरै विश्वमा स्थापित छन् । विदेश मा उनको मुख्य आध्यात्मिक केन्द्र (द हार्वर्ड प्लूरिश प्रोजेक्ट) संयुक्त राज्य अमेरिका मा छ ।[४]

श्री कृपालु जी
शीर्षकजगद्गुरु
व्यक्तिगत
जन्म
राम कृपालु त्रिपाठी

(१९२२-१०-०५)५ अक्टोबर १९२२[१][२]
मानगढ
मृत्यु१५ नोभेम्बर २०१३(2013-11-15) (उमेर ९१)[१][२]
धर्महिन्दू
राष्ट्रियताभारतीय
पदस्थापना
आधारितमानगढ
वेबसाइटजगद्गुरु को आधिकारिक वेबसाइट

संक्षिप्त परिचय सम्पादन गर्नुहोस्

प्रेम मन्दिर को अवधारणा सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. १.० १.१ "JKYOG Magazine", JKYOG। 
  2. २.० २.१ "Radha Madhav Society, US", RMS, US, Radha Madhav Society। 
  3. "कृपालु जी", अन्तिम पहुँच १६ नवम्बर २०१३ 
  4. Walker, J.K. 2007. The Concise Guide to Today's Religions and Spirituality. Harvest House Publishers.