कुलचन्द्र गौतम (१९३२-२०१५)
वाग्मती अञ्चल अन्तर्गत नुवाकोट जिल्लाको जीवनपुरमा जन्मिएका कुलचन्द्र गौतमले प्रथम श्रेणीमा संस्कृत साहित्याचार्य उत्तीर्ण गरेका हुन् । उनी विद्वत् शिरोमणि पदले पनि विभूषित व्यक्ति हुन् । उनको विद्वत्ता प्रशंसनीय थियो । गौतमका प्रकाशित कृतिहरू यसप्रकार छन् ः
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान