कुर्था सुरुवाल (हिन्दी: सलवार कमिज, फारसी/उर्दु: شلوار قمیض) दक्षिण एसिया तथा मध्य एसियामा विशेष गरी महिला तथा पुरुषहरूले पनि लगाउने पहिरन हो। नेपाल, भारत, पाकिस्तान जस्ता देशहरूमा यो पहिरन धेरै नै लगाइन्छ।

लेहेङ्गा चोली
प्रकारबाहिरी पहिरन
प्रयोगकर्तामहिला

बाह्य कडीहरू सम्पादन गर्नुहोस्