कुरुफ (पोलीस भाषामा Kurów) दक्षिण पूर्वी पोल्यान्डमा पर्ने एउटा गाउं हो। यो पुलावीलुबलिनको मध्यमा कुरुफका नदीको किनारामा अवस्थित छ।

कुरुफ
गाउँ
पुरानो सामुदायिक कक्ष
पुरानो सामुदायिक कक्ष
कुरुफको प्रतीक चिह्न
कुरुफको अवस्थिति
देश पोल्यान्ड
मिनामिना कुरुफ
स्थापनाअनुमानित १२औँ शताब्दी
सहर अधिकार१४४२-१८७०
सरकार
 • मेयरमारिया विजेक
क्षेत्रफल
 • जम्मा११.३३ किमी (४.३७ वर्ग माइल)
उन्नतांश
१५७ मिटर (५१५ फिट)
जनसङ्ख्या
 (२०१५)
 • जम्मा२,८१७
 • घनत्व२४९/किमी (६४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+१ (केन्द्रीय युरोपेली समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+२ (केन्द्रीय युरोपेली समय (ग्रीष्म))
हुलाक कोड
२४-१७०
क्षेत्रीय सङ्केत+४८ ८१
कार प्लेटLPU

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्