कालिन्दी यमुना नदीको अर्को नाम हो। कालिन्द पर्वतबाट निस्कको कारणले यसको नाम कालिन्दी भएको हो।