कालिका, कास्की

कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो।

कालिका, कास्की नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू कालिका मन्दिर, ठूलाकोट भैरवस्थान, सुनपदेली शिवमन्दिर आदि हुन भने ठूलाकोट, देउमाडीडाँडा, तम्लेकडाँडा र थामडाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[१]एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८८० रहेको थियो जसमध्ये १७४५ पुरुष र २१३५ महिला रहेका थिए भने यहाँ १०२६ घरधुरी रहेको थियो।

कालिका, कास्की
पूर्व गाविस
कालिका, कास्की is located in गण्डकी प्रदेश
कालिका, कास्की
नेपालको नक्सामा कालिका, कास्कीको अवस्थिति
कालिका, कास्की is located in नेपाल
कालिका, कास्की
कालिका, कास्की (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 • जम्मा३,८८०
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्