कान्ति उच्च माध्यमिक विद्यालय

कान्ति उच्च माध्यमिक विद्यालय नेपालको बुटवल उपमहानगरपालिकामा रहेको एक सरकारी सामुदायिक विद्यालय हो। [१] [२] यो विद्यालय अङ्ग्रेजी भाषामा पाठ्यक्रमहरू उपलब्ध गराउने केही सामुदायिक विद्यालयहरूमध्ये एक हो। [३] वि.सं. २०१० मा स्थापना भएको थियो। [४] विद्यालय सञ्चालनका लागि कोष जुटाउन र विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउन आंशिक रूपमा स्कुलको केहि भाग भाडामा दिने गरेको छ। [३] [५]

कान्ति उच्च माध्यमिक विद्यालय
Full image of Kanti Mavi
स्थान
नक्सा
बुटवल, हातबजार लाइन
लुम्बिनी प्रदेश
नेपाल

पुरस्कारहरू सम्पादन गर्नुहोस्

  • विद्यालयले २०७२ सालमा पश्चिम नेपालका विद्यालयमध्ये उत्कृष्ट सामुदायिक विद्यालयको पुरस्कार प्राप्त गरेको थियो । [६]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Kanti Higher Secondary School, Butwal (2020)", मूलबाट २०२१-०५-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०८-०५ 
  2. "कान्ति मा.वि.मा राष्ट्रिय पढाई उत्सव सम्पन्न", Bulletin Nepal, मूलबाट २०२१-०५-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०८-०५  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०५-०४ मिति
  3. ३.० ३.१ "Choosing public schools, Nagarik - Nepali Times", मूलबाट २०२१-०५-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०८-०५ 
  4. "Kanti Secondary School", Edusanjal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०७ 
  5. Pariyar, Binod, "Students deprived of higher education due to lack of citizenship", My Republica, अन्तिम पहुँच २०२०-०८-०५ 
  6. EduKhabar, "उत्कृष्ट विद्यालय पुरस्कृत | EduKhabar", मूलबाट २०१९-०५-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०८-०५