काणपाते औषधीय गुण भएको पोथ्रा वर्गमा पर्ने वनस्पति हो । यसको पात काण (वाण) अथवा भालाको टुप्पो जस्तो पात हुने हुनाले काणपाते भनिएको यस वनस्पतिलाई कानपाते, मुषककर्णी अथवा सरताप्रे भनेर पनि चिनिन्छ । स्थानीय स्तरमा कान पाक्ने रोगको उपचारमा यसको प्रयोग गरिएको पाइन्छ ।

काणपाते
काणपाते

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्