चक्रपथ काठमाडौँललितपुर सहर वरिपरी घुमेको सडक हो । यसको कुल लम्बाई २७ किलोमिटर (१७ माइल) रहेको छ । यो सडकले कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, स्वयम्भू, कलंकी तथा सातदोबाटो लगायतका स्थानहरूलाई जोड्छ ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्