कलाम अली नेपाल ए क्रिकेट टिमका सहायक प्रशिक्षक हुन।[१]प्रधानमन्त्री कपमा बागमती प्रदेशको टोली सम्हालेका उनले नेपाल यू१९ को सहायक प्रशिक्षकका साथै थुप्रै फ्रेन्चाइज लिगको टोलीलाई हेरेको अनुभव छ ।

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल ‘ए’ टिम घोषणा: प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली" [Nepal 'A' team announced: Gyanendra Malla and Kalam Ali as coaches], hamrokhelkud (नेपालीमा), अन्तिम पहुँच १४ फेब्रुअरी २०२४