करौँदा (वैज्ञानिक नाम: Carissa carandas) एपोसाइनासे परिवारको फूल फुल्ने समूहको लहरे वनस्पति हो। यो बोटमा बयर आकारको आधा प्याजी वा रातो र आधा सेतो रबका अमिलो फल हुन्छ। यसको फलबाट अचारमसला बनाएर उपयोग गरिन्छ। यो कडा, खडेरी सहनशील बोट हो जुन माटोमा एक विस्तृत शृङ्खलामा राम्ररी फस्टाउने गर्छ।

करौँदा
Carissa carandas
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: दुईदलीय वनस्पति
प्राकृतिक समूह: एस्टेरिड्स
गण: जेन्टियानेल्स
परिवार: एपोसाइनासे
वंश: क्यारिसा
कार्ल लिनियस
प्रजाति:
C. carandas
वैज्ञानिक नाम
Carissa carandas
कार्ल लिनियस
पर्याय
  • Arduina carandas (L.) Baill.
  • Arduina carandas (L.) K. Schum.
  • Capparis carandas (L.) Burm.f.
  • Carissa salicina Lam. Echites spinosus
  • Burm.f. Jasminonerium carandas
  • (L.) Kuntze Jasminonerium salicinum (Lam.) Kuntze
फल

विविध भाषामा नाम सम्पादन गर्नुहोस्

  • अङ्ग्रेजी भाषा : बङ्गाल करन्ट, क्राइस्ट्स थोर्न,[१] केरान्डस प्लमकेरान्डा[२][३]
  • मैथिली भाषा: करौना

वितरण सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. <Khare CP. Indian Medicinal Plants: An Illustrated Dictionary Springer Berlin; 2007 pg. 123.
  2. Lim TK. Edible Medicinal and Non-Medicinal Plants; Volume 1, Fruits Springer Berlin; 2012. p. 240–245
  3. "{{{name}}}", Germplasm Resources Information Network (GRIN) online database, अन्तिम पहुँच २७ मे २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्