कमल खोलाको उद्गम सम्पादन गर्नुहोस्

कमल खोला इलाम जिल्लाको तल्लो भेग चुलाचुलीको चुरे क्षेत्रबाट सुरु हुने एक सानो खहरे खोला हो ।
यो चुरे क्षेत्रकै साना खोल्साहरूबाट बगेको पानी एकत्रित भई दक्षिण तर्फ हुँदै कन्काई नदीमा मिसिन पुग्छ।

प्रकृति सम्पादन गर्नुहोस्

यो एक खहरे खोला हो जसअर्थ यसले विशेष वर्षा याममा बाडी आइ धरमपुर/ तोपगाछीपाराबारिमा विषम परिस्थितीको सृजना गर्दछ ।
वर्षा सङै आउने बाडिले खेतियोग्य जमिन , तथा धन-जनको पनि क्षति गर्दछ।

अन्य सम्पादन गर्नुहोस्

यस कमल खोलामा महेन्द्र राजमार्ग उत्तर तर्फ मुख्य किचकेनि खोला मिसिएको छ , भने अन्य साना खोल्सा मिसिएका छन्।
किचकेनि खोला मिसिएपछी पुर्वमा सतासीधाम पश्चिममा चुलाचुली को सिमानाको रूपमा रहदै महेन्द्र राजमार्गमा रहेको कमल पुल पार गरेपछि , धरमपुर, झापातोपगाछी को सिमाना बन्दै माई खोलामा मिसिन पुग्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:झापाका नदीहरू