कमला नगरपालिका
कमला नगरपालिका धनुषा जिल्लाको ११ नगरपालिका मध्येको एक नगरपालिका हो।
कमला नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°४१′N ८६°०५′E / २६.६९°N ८६.०९°Eनिर्देशाङ्कहरू: २६°४१′N ८६°०५′E / २६.६९°N ८६.०९°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | धनुषा जिल्ला |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ३८ ६२४ |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार कमला नगरपालिकाको कुल जनसङ्ख्या ३८, ६२४ छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "कमला नगरपालिकाको विधमान अवस्था", कमला नगरपालिका, अन्तिम पहुँच १८ फागुन २०७९।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |