ओएफसी महिला राष्ट्र कप

ओएफसी महिला राष्ट्र कप (पहिला ओएफसी महिला च्याम्पियनसिपको रूपमा चिनिने) राष्ट्रिय महिला फुटबल टोलीहरूकालागि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो जुन ओशेनिया फुटबल सङ्घले सञ्चालन गर्दछ । यसलाई हरेक तीन-तिन वर्षको अन्तरालमा १९८३ देखि १९८८ सम्म आयोजित गरिन्थ्यो तर अहिले यस प्रतियोगिता अनियमित अन्तरालमा आयोजना गरिन्छ । हाल सम्म आयोजित १० प्रतियोगिताहरू मध्य ५ वटा भने न्युजिल्यान्डले जितेको छ ।

ओएफसी महिला राष्ट्र कप
स्थापना१९८३
क्षेत्रओशिनिया (ओशेनिया फुटबल सङ्घ)
समूह सङ्ख्या
वर्तमान विजेता न्युजिल्यान्ड (५ औँ उपाधि)
सबैभन्दा सफल टोली न्युजिल्यान्ड (५ औँ उपाधि)[१]
२०१८ ओएफसी महिला राष्ट्र कप

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "ओशिनिया कप (महिला)", आरएसएसएसएफ। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्