ऐसेलुखर्क गाउँपालिका

ऐसेलुखर्क गाउँपालिका खोटाङ जिल्लाको ८ गाउँपालिका मध्येको एक गाउँपालिका हो।

ऐसेलुखर्क गाउँपालिका
ऐसेलुखर्क गाउँपालिका is located in कोशी प्रदेश
ऐसेलुखर्क गाउँपालिका
ऐसेलुखर्क गाउँपालिका
कोशी प्रदेश मा रहेको स्थान
ऐसेलुखर्क गाउँपालिका is located in नेपाल
ऐसेलुखर्क गाउँपालिका
ऐसेलुखर्क गाउँपालिका
ऐसेलुखर्क गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°१०′N ८६°३५′E / २७.१७°N ८६.५९°E / 27.17; 86.59निर्देशाङ्कहरू: २७°१०′N ८६°३५′E / २७.१७°N ८६.५९°E / 27.17; 86.59
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
सरकार
 • प्रकारगाउँपालिका
जनसङ्ख्या
 • जम्मा१६०९७
वेबसाइटआधिकारिक वेबसाइट

नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार ऐसेलुखर्क गाउँपालिकाको कुल जनसंख्या १६, ०९७ छ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "ऐसेलुखर्क गाउँपालिका को परिचय", ऐसेलुखर्क गाउँपालिका, अन्तिम पहुँच २६ आषाढ २०७९ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्