एलफ्रिड जेलीनेक (जर्मनेली: [ɛlˈfʀiːdə ˈjɛlinɛk]; जन्म २० अक्टोबर १९४६ ) एक अस्ट्रियन महिला नाटककार,कवियत्री र लेखिका हुन्। उनी आफ्नु अर्ध-आत्मकथात्मक उपन्यास द पियानो टीचरबाट प्रसिद्ध छिन् । उनीलाई २००४मा साहित्यमा नोबेल पुरस्कार मिलेको थियो।

एलफ्रिड जेलीनेक
एलफ्रिड जेलीनेक २००४मा
एलफ्रिड जेलीनेक २००४मा
जन्म (1946-10-20) २० अक्टोबर १९४६ (उमेर ७७)
Mürzzuschlag, स्ट्रिया, अस्ट्रिया
पेशालेखिका, कवियत्री
राष्ट्रियताअस्ट्रियन
विधाFeminism, social criticism, postdramatic theatre
उल्लेखनीय कार्यहरूThe Piano Teacher, Die Kinder der Toten, Lust
उल्लेखनीय पुरस्कारहरूसाहित्यमा नोबेल पुरस्कार विजेता
सक्रिय अवधि१९६३–हाल सम्म

हस्ताक्षर
वेबसाइट
http://www.elfriedejelinek.com/


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

नोबेल पुरस्कार विजेता महिलाहरूको सूची

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्