एम्बर स्मिथ

अमेरिकी अभिनेत्री तथा पूर्व मोडल

एम्बर स्मिथ (जन्म मार्च २,१९७१) एक अमेरिकी अभिनेत्री तथा पूर्व मोडल हुन् ।

एम्बर स्मिथ
स्मिथ सन् २००९ मा
जन्म (1971-03-02) मार्च २, १९७१ (उमेर ५३)
टाम्पा, फ्लोरिडा, संयुक्त राज्य अमेरिका
उचाई५ फिट ९ इन्च
कपालको रङ्गहलुका पहेंलो
आँखाको रङ्गखैरो
शरीरको नाप(युएस) ३४-२५-३६
(यु) ८६.५-६३-९१
कपडाको आकार(युएस) ६
(यु) ३६
वेबसाइट
www.ambersmith.com

प्रारम्भिक जीवम सम्पादन गर्नुहोस्

स्मिथको जन्म टाम्पा, फ्लोरिडामा भएको थियो । उनी अमेरिकन व्यावसायिक फुटबल खेलाडी रस स्मिथ र क्यारोल स्मिथकी छोरी हुन् ।[१]

मोडलिङ सम्पादन गर्नुहोस्

स्मिथले मोडलिङ १६ वर्षकै उमेर देखि सुरु गरेकी थिइन् । वाल्यकालमा उनी पेरिस गएकी थिइन्, जहाँ उनले ४ वर्ष सम्म पुरै युरोप भरि मोडलिङ गरेकी थिइन् ।[२] सिम्थ कयौं पटक विभिन्न प्रसिद्ध पत्रिकाहरूमा देखा परेकी थिइन् ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Her mother's name was established on Celebrity Rehab with Dr. Drew. Episode 2.6. VH1. November 27, 2008
  2. Brennan, Sandra, "Biography", allmovie.com, अन्तिम पहुँच डिसेम्बर १३, २०११  = Archive.today अभिलेखिकरण जुलाई २३, २०१२ मिति
  3. "Amber Smith: Biography", askmen.com, १२ सेप्टेम्बर २००८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २००८-१०-१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्