एब्स्ट्रयाक्ट चिन्तन प्याज

शङ्कर लामिछानेद्वारा लेखिएको कृति

एब्स्ट्रयाक्ट चिन्तन प्याज शङ्कर लामिछानेद्वारा लेखिएको एक निबन्ध सङ्ग्रह हो। यस कृतिलाई साझा प्रकाशनले बजारमा ल्याएको थियो। यसले वि.सं २०२४ मा, प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेको थियो।[१][२]

एब्स्ट्रयाक्ट चिन्तन प्याज
लेखकशङ्कर लामिछाने
मूल शीर्षकएब्स्ट्राक्ट चिन्तन : प्याज
देशनेपाल
भाषानेपाली
प्रकारनिबन्ध
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं २०२४
मिडियाको प्रकारपुस्तक
पृष्ठ८४
आइएसबिएन9789993326731
OCLC965145092

यस एब्स्ट्रयाक चिन्तन प्याज पुस्तकमा विभिन्न दस शीर्षकमा निबन्धहरू लेखिएका छन्।

  • देउतको काम
  • गोरेटोको खोजी
  • तारापुन्ज अन्धाको ब्रेल
  • एक पत्र सम्पादकलाई
  • एब्स्ट्रयाक्ट चिन्तन प्याज
  • पेनडुलम अस्सिलेसन पेनडुलम्
  • साहित्य आलुबखडा कि आउँ
  • सम्झनाको लयमा विलीन हुँदै
  • पाइताला हौँ: फगत पाइताला
  • औपन्यासिक पात्र जीवनको पृष्ठभूमिमा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. @therecord, "Shankar Lamichhane on sex, struggle and literature... - The Record", www.recordnepal.com (Englishमा), अन्तिम पहुँच २०२१-१०-२५ 
  2. Singh, Rishi (२००६-०३-१८), "(Re)discovering our gems", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-२५