एनआरटी क्लबको सिजन २०७५

एनआरटी क्लबको सिजन २०७५
प्रशिक्षकाममात्रमहेश्वर मुल्मी
रंगशालादशरथ रंगशाला,काठमाडौँ
Home colours
Away colours

महिना अनुसार सम्पादन गर्नुहोस्

असोज सम्पादन गर्नुहोस्

एनआरटी क्लबले शहिद स्मारक ए डिभिजन लिग २०७५ को पहिलो खेल नेपाल आर्मी क्लबसँग २०७५ असोज १३ खेलेको थियो।जुन लिगकै पहिलो तथा उद्घाटन खेल रहेको थियो।

घरेलु प्रतियोगिताहरू सम्पादन गर्नुहोस्

राष्ट्रिय लिग २०७५ सम्पादन गर्नुहोस्

लिगको उद्घाटन खेलमा नेपाली फुटबलमा पुरानो र चर्चित न्युरोड टिम एनआरटीले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गरेको थियो। चार पटकको लिग च्याम्पियन एनआरटी एक समय नेपाली फुटबलमा निर्क सशक्त टोली रहेको थियो । तर, आर्थिक संकटले गर्विलो इतिहास बनाएको एनआरटी झनै संकटमा परेको थियो । २०६९ सालमा एनआरटीले आर्थिक संकटको कारण देखाउदै लिग नखेल्ने निर्णय गर्यो फलस्वरुप एन्फाले एनआटरीलाई कारवाही स्वरुप ‘बी’ डिभिजनमा घटुवा गराएको थियो । २०७३ मा ‘बी’ डिभिजन लिगको उपविजेता भएर एनआरटी पुनः ‘ए’ डिभिजनमा फर्कन सफल भएको थियो ।

एनआरटीले पछिल्लो २४ वर्ष यता लिग जित्न सकेको छैन। यसपटकको लिगमा पनि एनआरटीले उपाधि जित्ने योजना बनाएको छैन । तर, खेलमा सबै टोलीलाई बलियो चुनौती पेश गर्ने क्लबका प्रशिक्षक महेश्वर मुल्मीले बताएका छन् । ‘हामी अहिले टिम निर्माणमै छौं । नाम चलेका खेलाडीहरु टिमले अनुबन्ध गरेको छैन । नयाँ र युवा प्रतिभा टिममा छन् । हामीले मिड टेवलको अपेक्षा गरेका छौं । सन्तोषजनक नतिजा आउनेमा विस्वस्त छु,’ प्रशिक्षक मुल्मीले भने । एनआरटी वि.स. २०१७, २०१९, २०३५ र २०५१ म लिग च्याम्पियन टोली हो ।

खेलाडीहरू सम्पादन गर्नुहोस्

न्युरोड टिम एनआरटी

  • शकल रेग्मी
  • दिनेश खड्गी
  • अजित प्रजापति
  • सुशिल लामा
  • प्रविन कुमार सैंजु
  • अनिष कपाली

  • दिपक खत्री
  • अनिल धामी
  • राजिव पुडासैनी
  • रोशन सारु
  • सरोज तामाङ
  • निशान लिम्बु

  • रोशन भुर्तेल
  • आशिष वन
  • सफल थापा
  • सञ्जिव श्रेष्ठ
  • विरेन्द्र थापा
  • राजेश परियार

खेलहरू सम्पादन गर्नुहोस्


नेपाल आर्मी क्लब २–२ एनआरटी क्लब
सन्तोष तामाङ  ९०+' म्याच १ रोजित   १२'
राजेश परियार   ६८'

राष्ट्रिय लिग गोलकर्ताहरू सम्पादन गर्नुहोस्

१गोल

  • रोजित
  • राजेश परियार

विविध सम्पादन गर्नुहोस्

उपाधिहरू सम्पादन गर्नुहोस्

स्रोत सम्पादन गर्नुहोस्