एएफसी प्रेसिडेन्ट कप एशियन फुटबल कन्फेडेरेसनले आयोजना गर्ने घरेलु क्लबहरू बीच प्रतिस्पर्धा हुने बार्षिक फुटबल प्रतियोगिता हो।

एएफसी प्रेसिडेन्ट कप
स्थापना२००५
क्षेत्रएसिया (एएफसी)
समूह सङ्ख्या१२
वर्तमान विजेताम्यानमार यडनर्बन एफसी
सबैभन्दा सफल क्लबताजिकिस्तान रेगर टाडाज
(३ पटक)
२०११ एएफसी प्रेसिडेन्ट कप

खेल र नतीजा सम्पादन गर्नुहोस्

वर्ष आयोजक फाइनल
विजेता नतीजा उप-विजेता
२००५   नेपाल रेगर टाडाज   ३–०   डोरडोइ-डाईनामो
२००६   मलेसिया डोरडोइ-डाईनामो   २-१ (aet)   भख्स
२००७   पाकिस्तान डोरडोइ-डाईनामो   २–१   नेपाल प्रहरी क्लब
२००८   किर्गिजस्तान रेगर टाडाज   १-१ (aet, ४-३ पेनाल्टि)   डोरडोइ-डाईनामो
२००९  ताजिकिस्तान रेगर टाडाज   २–०   डोरडोइ-डाईनामो
२०१०   म्यानमार यडनर्बन एफसी   १–० (aet)   एफसी डोरडोइ बिस्केक
२०११