ऋतु वर्मा

तेलङ्गानाको एक भारतीय चलचित्र अभिनेत्री

ऋतु वर्मा (जन्म १० मार्च १९९०) तेलङ्गानाको एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनी हाल मुख्य रूपले तेलुगु सिनेमा मा काम गरिरहेकी छिन् ।

ऋतु वर्मा
Ritu Varma
जन्मऋतु वर्मा
(1990-03-10) १० मार्च १९९० (उमेर ३४)
हैदराबाद, तेलङ्गाना, भारत
वासस्थानहैदराबाद, तेलङ्गाना, भारत
राष्ट्रियताभारतीय
शिक्षाबीटेक
पेशाअभिनेत्री, मोडल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्