उर्वशी शर्मा एक भारतीय चलचित्र अभिनेत्री तथा मोडेल हुन् । उनले बलिउड उद्योगमा विभिन्न किसिमका चलचित्रहरूमा अभिनय गरेकी छिन् ।

उर्वशी शर्मा
स्वारोवस्की रत्न कार्यक्रममा उर्वशी शर्मा
जन्मउर्वशी शर्मा
त्रुटि: मान्य जन्म मिति आवश्यक: वर्ष, महिना, दिन
दिल्ली, भारत
पेशाचलचित्र अभिनेत्री र मोडेल
सक्रिय बर्ष२००७-वर्तमान
उचाई५ फिट ८ इन्च (१.७३ मी)
कपालको रङ्गकालो
आँखाको रङ्गखैरो
जिवनसाथीसचिन जोशी (१०१२-वर्तमान)

जीवन सम्पादन गर्नुहोस्

उर्वशी शर्माको जन्म १३ सेप्टेम्बर १९८४ मा दिल्लीमा भएको हो । उनले फेब्रुअरी २०१२ मा आफ्नो उद्यमी/अभिनेता मित्र सचिन जोशीसँग विवाह गरिन् ।[१] उनले विवाह गरिसकेपछि आफ्नो नाम उर्वशी शर्माबाट परिवर्तन गरेर रैना जोशी राखिन ।[२][३]

चलचित्रहरू सम्पादन गर्नुहोस्

वर्ष शीर्षक अभिनय भाषा टिप्पणी
२००७ नकाब सोफ़िया डीकोस्टा ओबेराय हिन्दी नामांकित— सर्वश्रेष्ठ महिला डेब्यूको लागि फिल्मफेयर पुरस्कार
२००८ थ्री निशा तेलुगू
२००९ बाबर जिया हिन्दी
२०१० खट्टा मिठा अञ्जली टिचकुले (सचिनको बहिनी) हिन्दी
२०१० आक्रोश हिन्दी विशेष उपस्थिति
२०१२ चक्रधार मादिरा हिन्दी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. जोगिन्द्र तुटेजा (१७ फ़रवरी २०१२), "Sachiin Joshi gets married to Urvashi Sharma", इण्डिया एफएम, बॉलीवुड हंगामा, अन्तिम पहुँच १५ अक्टूबर २०१३ 
  2. "Urvashi Sharma changed her name to Raina", मुम्बई, भारत: मिड डे, २८ दिसम्बर २०१२, अन्तिम पहुँच १५ अक्टूबर २०१३ 
  3. "Changed my name as part of a tradition: Raina Joshi", द टाइम्स ऑफ़ इण्डिया, २ फ़रवरी २०१३, अन्तिम पहुँच १५ अक्टूबर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्