उमा सिंह नेपालकी रेडियो पत्रकार थिइन । रेडियो टुडेमा काम गर्ने सिंह २०६५ पुस २७ गते जनकपुरमा उमेश यादव नामको व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । सिंहको हत्याको अभियोगमा २०७० सालमा पक्राउ परेको उमेश यादवलाई जिल्ला अदालत धनुषाले २०७२ बैशाखमा जन्मकैदको फैसला सुनाएको छ। सोही अभियोगमा उनकी भाउजू ललिता सिंह र नेवलाल पासवानको पनि संग्लनता रहेको हुनाले, उनीहरूलाई पनि जन्मकैदको फैसला भएको छ। [१][२]

उमा सिंह
जन्म२०३९
रजौल, जनकपुर, नेपाल
मृत्यु२०६५ पुस २७
रजौल, जनकपुर
मृत्युको कारणहत्या
नागरिकतानेपाली
पेशापत्रकार
मातापितारञ्जित सिंह (बुवा)
आफन्तसञ्जय सिंह (दाजु)

सिंहको स्मृतिमा उमा सिंह पत्रकारिता पुरस्कारको स्थापना भएको छ ।[३][४][५]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्