आर्यघाट
पशुपति आर्यघाट बाग्मती किनारमा अवस्थित घाट हो। यो घाट हिन्दूहरूको अन्तिम संस्कार गर्न प्रचलित घाट हो। इतिहास अनुसार पशुपति आर्यघाट प्रताप मल्लको पालामा निर्माण गरिएको थियो ।worldvisitguide
आर्यघाट | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | वनकाली, काठमाडौँ |
सम्बन्धन | हिन्दुत्व |
जिल्ला | काठमाडौँ |
देश | नेपाल |
निर्माता | प्रताप मल्ल |
चित्रहरु सम्पादन गर्नुहोस्
-
दाहसंस्कार गरिदै
-
दाहसंस्कार गरिदै
-
दाहसंस्कार गरिदै
-
दाहसंस्कार गरिदै
-
दाहसंस्कार गरिदै
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा आर्यघाट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।