आदिकवि भानुभक्त पुरस्कार

आदिकवि भानुभक्त पुरस्कार नेपालका आदिकवि भानुभक्त आचार्यको नाममा राखिएको हो। यो पुरस्कार उत्कृष्ट साहित्यकारलाई दिने गरिन्छ।