आठौं राष्ट्रिय खेलकुद २०७५-७६ मा भलिबल


आठौँ राष्ट्रिय खेलकुद २०७५-७६ मा भलिबल एक नेपाल राष्ट्रिय खेलकुदमा आयोजना गरिने भलिबल प्रतियोगिता हो । भने यो प्रतियोगिता राष्ट्रिय फुटबल प्रतियोगिताको समेत एक संस्करण हो । यो प्रतियोगितामा तीन विभागीय टोली, सात प्रदेश तथा एउटा एनआरएन नेपाल टोलीको सहभागीता रहेको थियो ।

आठौं राष्ट्रिय खेलकुद २०७५-७६ मा भलिबल
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति२०७५ चैतदेखि-२०७६ वैशाख ७६ सम्म
टोलीहरू११ टिम
स्थान(हरू)२ (२ सहरहरू आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल पुलिस क्लब (पुरुष)
एपीएफ क्लब (महिला)

यस प्रतियोगितामा पुरुष तर्फको स्वर्ण पदक नेपाल प्रहरी क्लबले जितेको थियो भने महिला तर्फको स्वर्ण भने एपीएफ क्लबले जितेको थियो[१]

खेल स्थलहरू सम्पादन गर्नुहोस्

प्रतियोगिता रङ्गशाला
पुरुष फुटबल शुक्र रङ्गशाला
महिला फुटबल शुक्र रङ्गशाला

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

  • प्रदेश नम्बर १
  • प्रदेश नम्बर २
  • प्रदेश नम्बर ३
  • गण्डकी प्रदेश
  • प्रदेश नम्बर ५
  • प्रदेश नम्बर ६
  • प्रदेश नम्बर ७
  • नेपाल पुलिस क्लब
  • नेपाल आर्मी क्लब
  • एपीएफ क्लब
  • एनआरएन

पुरुष फुटबल सम्पादन गर्नुहोस्

पदक तालिका
     
नेपाल प्रहरी नेपाली सेना एपीएफ

महिला फुटबल सम्पादन गर्नुहोस्

पदक तालिका
     
एपीएफ नेपाली सेना नेपाल प्रहरी

पदक तालिका सम्पादन गर्नुहोस्

स्थान टिम स्वर्ण रजत कांस्य कुल
१. एपीएफ क्लब
२. नेपाल प्रहरी क्लब
३. नेपाली सेना क्लब

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. [https://farakdhar.com/story/13639/ आठौँ राष्ट्रिय खेलकुद : पुलिस क्लब र एपिएफलाई स्वर्ण (फरकधार) बैशाख ११, २०७६]

बाह्यसुत्रहरू सम्पादन गर्नुहोस्