आठपहरिया राई समुदायको एक जाति हो। यो जातिको बसोबास मुख्यतः पूर्वी नेपालको धनकुटा हो। आठ पहरिया राईहरूले मंसिरे चाड र न्वागी विशेष गरी मनाउँछ्न् । यिनिहरूले लगाउने परम्परागत पोशाकलाई 'म्याख्ली सिन' भनिन्छ ।