आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय च्याम्पियनसिप

आइसिसी ओडिआइ च्याम्पियनसिप अन्तर्राष्ट्रिय क्रिकेट परिषदले गर्ने एकदिवसीय अन्तर्राष्ट्रिय क

आइसिसी ओडिआइ च्याम्पियनसिप अन्तर्राष्ट्रिय क्रिकेट परिषदले गर्ने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा हो । यो प्रतिस्पर्धा आफ्नो टिमको वरियता बढाउनका लागि खेलिन्छ । प्रत्येक खेलको समाप्ति पश्चात दुवै टिमलाई गणितीय सुत्रको आधारमा अङ्क दिइन्छ ।[१]

आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय च्याम्पियनसिप
आइसिसी ओडिआइ च्याम्पियनसिपको लोगो
प्रशासकअन्तर्राष्ट्रिय क्रिकेट परिषद
ढाँचाएकदिवसीय अन्तर्राष्ट्रिय
पहिलो प्रतियोगिता२००२
पछिल्लो प्रतियोगिताअहिलेसम्म जारी
प्रतियोगिताको ढाँचाकाल्पनिक (जारी अङ्क
सबै म्याच खेलेको
अनुसार सङ्ग्रहित)
टिम सङ्ख्या१२
३३ सहयोगी सदस्यहरू
वर्तमान विजेता अस्ट्रेलिया (१२७ पोइन्ट)
सबैभन्दा सफल अस्ट्रेलिया (१२३ महिना)

छनौट सम्पादन गर्नुहोस्


अङ्क सम्पादन गर्नुहोस्

वरियता क्रम तालिका सम्पादन गर्नुहोस्

रिलायन्स आइसिसी ओडिआइ टिम वरियताक्रम
वरियता टिम म्याच पोइन्ट रेटिङ
  अस्ट्रेलिया ४४ ५५६९ १२७
  भारत ५६ ६३८० ११४
  दक्षिण अफ्रिका ५७ ६३६२ ११२
  न्युजिल्यान्ड ४८ ५२५० १०९
  श्रीलङ्का ६३ ६६१६ १०५
  इङ्ल्यान्ड ५२ ५१८४ १००
  बङ्गलादेश ३५ ३३५९ ९६
  पाकिस्तान ५३ ४६८५ ८८
  वेस्ट इन्डिज ३८ ३२५६ ८६
१०   जिम्बाब्वे ४८ २२०८ ४६
११   आयरल्यान्ड 1५ ६८३ ४६
१२   अफगानिस्तान २० ९०९ ४५
स्रोत: आइसिसी क्रम विभाजन, ७ नोभेम्बर २०१५


यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्