अ ब्राइड फर हेनरी १९३७ को एक अमेरिकी चलचित्र हो। यसलाई विलियम निफले निर्देशन गरेका थिए ।

अ ब्राइड फर हेनरी
अ ब्राइड फर हेनरीको एक दृष्य
निर्देशकविलियम निफ
पटकथाMarion Orth
कथाJosephine Bentham
निर्माताडोरोथी डवेनपोर्ट
मुख्य कलाकारSee below
छायाङ्कनGilbert Warrenton
सम्पादनRussell F. Schoengarth
वितरक
कम्पनी
प्रदर्शन मिति
  • २९ सेप्टेम्बर १९३७ (1937-09-29)
अवधि
५८ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी

कथावस्तु सम्पादन गर्नुहोस्

जव सेइला कुर्तिस(एन्ने निगेल)को बेहुलो विवाहको लागि उपस्थित हुँदैन उनले उनकी वकिल हेनरी टटल (वारेन हल)लाई, बेहुलोको रूपमा प्रस्तुत गर्छिन।

कलाकारहरू सम्पादन गर्नुहोस्

  • एन्ने निगेल  सेइला कुर्तिसको रूपमा
  • वारेन हल  हेनरी टटलको रूपमा
  • हेनरी मोलिसन एरिक रेयनोल्डसको  रूपमा
  • क्लाउडिया डेल हेलेन भ्यान ओर्डेनको  रूपमा
  • बेट्टी रोस क्लार्क श्रिमती कुर्तिसको रूपमा
  • ह्यारिसन ग्रिन प्रहरी अधिकारीको रूपमा 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्