अहमद सलिम
अहमद सलिम माल्दिभ्सका एक कूटनीतिज्ञ हुन्। उनी मार्च १२, २०१२ देखि फेब्रुअरी २८, २०१४ सम्म दक्षिण एसियाली सहयोग सङ्गठन (SAARC)को महासचिव बनेका थिए।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाहिरी कडीहरू सम्पादन गर्नुहोस्
- दक्षिण एसियाली सहयोग सङ्गठन सचिवालयको आधिकारिक वेबसाइट