अस्ट्रेलियाली सङ्घीय निर्वाचन, २०२२
अस्ट्रेलियाली सङ्घीय निर्वाचन, २०२२ अष्ट्रेलियाको ४७औँ संसद सदस्यको चयन गर्न २१ मे २०२२ मा भएको थियो।
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
All 151 seats in the House of Representatives 76 seats are needed for a majority 40 (of the 76) seats in the Senate | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
मत सर्वेक्षण | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
दर्तावाल मतदाता | 17,228,900 4.90%[१] | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
Results by winning party by division for the House of Representatives. Light grey seats are in doubt. | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|
प्रधानमन्त्री स्कट मोरिसनको नेतृत्वमा रहेको वर्तमान लिबरल–नेसनल गठबन्धन सरकारले लगातार चौथो कार्यकाल जित्ने प्रयासमा थियो। उनीहरूलाई एन्थोनी अल्बानिजको नेतृत्वमा रहेको विपक्षी लेबर पार्टीले चुनौती दिएको थियो। द ग्रीन्स, युनाइटेड अष्ट्रेलिया, वन नेसन, अन्य साना दल र स्वतन्त्र राजनीतिज्ञ पनि चुनाव लडिरहेका छन्। तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सबै १५१ सिट र माथिल्लो सदन सिनेटका ७६ सिटमध्ये ४० सिटमा चुनाव हुँदैछ।
चुनावी रात 10:00 PM AEST सम्म, एबीसी न्यूजले लेबर पार्टीले सरकार बनाउने प्रक्षेपण गरेको थियो, यद्यपि उनीहरू बहुमत पाउने वा अल्पमत हुने स्पष्ट थिएन।[२] अधिकांस मत गणना पछि, मोरिसनले चुनावलाई स्वीकार गरे, र त्यसपछि लिबरल पार्टीको नेताबाट राजीनामा गर्ने आफ्नो इच्छा घोषणा गरे।[३] प्रधानमन्त्रीको पद सुरक्षित गर्ने पहिलो इटालियन-अष्ट्रेलियालीको रूपमा इतिहास रच्ने[४] अल्बानीजले सन् २०२२ मे २३ मा अष्ट्रेलियाको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिने कार्यक्रम छ।[५]
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "Enrolment statistics", aec.gov.au, Australian Electoral Commission (AEC), मूलबाट ४ मे २०२२-मा सङ्ग्रहित।
- ↑ "With Anthony Albanese at the helm, Labor is projected to win 2022 federal election", ABC News, २२ मे २०२२, अन्तिम पहुँच २२ मे २०२२।
- ↑ "Live: Morrison calls Albanese to concede electoral defeat as Labor, independents unseat Coalition", ABC News (en-AUमा), २०२२-०५-२१, अन्तिम पहुँच २०२२-०५-२१।
- ↑ Sandercock, Henry (२२ मे २०२२), "Australia election 2022: who is Anthony Albanese? New Prime Minister to be sworn in as Scott Morrison concedes", National World (en-GBमा), अन्तिम पहुँच २२ मे २०२२।
- ↑ Worthington, Brett (२२ मे २०२२), "With Anthony Albanese at the helm, Labor is projected to win 2022 federal election", The Guardian (en-GBमा), अन्तिम पहुँच २२ मे २०२२।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedspence
- ↑ Robbie Katter is party leader but is not contesting the federal election or a member of the Commonwealth parliament. Robbie Katter sits as an MP in the Parliament of Queensland for Traeger.