अश्विनी पोनप्पा (कन्नड: ಅಶ್ವಿನಿ ಪೊನ್ನಪ್ಪ; जन्म: १८ सेप्टेम्बर १९८९) एक भारतीय बैडमिंटन खेलाडी हुन् । ग्लासगो मा आयोजित कमनवेल्थ गेम्स २०१४ मा रजत पदक जितेकी छिन् ।[१][२][३][४]

अश्विनी पोनप्पा
व्यक्तिगत जानकारी
जन्मनाम:अश्विनी पोनप्पा
जन्म:त्रुटि: मान्य जन्म मिति आवश्यक: वर्ष, महिना, दिन
बैङलोर, कर्नाटक, भारत
निवास:हैदराबाद, भारत
उचाई:५ फिट ५ इन्च (१.६५ मी)
वजन:५८ kg
देश:भारत
Years active२००७–वर्तमान
हात प्रयोगदाहिने
Women's Doubles
उच्चतम क्रम१३ (२५ जुन २०१०)
Current Ranking३२ (१२ जुन २०१४)
Tournaments played
उपाधी(हरू)2014
BWF Profile

२०१० कमनवेल्थमा ज्वाला गुट्टा सँग गोल्ड मेडल जित्न सफल भएकी उनी खेलाडी ने वी. दीजू डंग जोडी बनाएर पनि मेडल्स जितेकी छिन् । इनले डब्लस इवेन्टमा नैशनल बैडमिंटन चैम्पियनशिप २००६ र २००७ मा लगातार दुई चोटी जितेकी छिन् ।[५][६][७]

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्