कुनै लागतमा स्थिर र परिवर्तनीय दुवैको प्रकृति हुन्छ भने त्यसलाई अर्थ परिवर्तनीय लागत भनिन्छ । यो लागतमा केहि हदसम्म स्थिर लागत र केहि हद सम्म परिवर्तनीय लागत हुन्छ अर्थात केही सिमा वा उत्पादन परिमाण सम्म यसप्रकारको

लागत स्थिर रहन्छ भने त्यस सिमा वा उत्पादन परिमाण नाघे पछि लागतमा बृद्धि हुन्छ । उदाहरणः विद्युत खर्च, टेलिफोन खर्च आदि ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

थप हेर्नुहोस् सम्पादन गर्नुहोस्