अरुन्धति भट्टाचार्य (जन्म -१८ मार्च १९५६) वर्तमानम भारतको सबभन्दा ठुलो बैङ्क भारतीय स्टेट बैङ्क को चेयरपर्सन हुन् । उनले ७ अक्बटोर २०१३ मा यो पद ग्रहण गरिन्कि । उनी ३० सेप्टेम्बरम यस पदबाट रिटायर भईन् र श्री प्रतीप चौधरीको स्थान लिईन् ।[१]

अरुन्धति भट्टाचार्य
भारतीय स्टेट बैङ्कको २४औ चेयरपर्सन (प्रथम महिला चेयरपर्सन)
कार्यकाल
७ अक्टोबर २०१३ देखि -
पूर्वाधिकारीप्रतीप चौधरी
उतराधिकारीवर्तमान
व्यक्तिगत विवरण
जन्म (1956-03-18) १८ मार्च १९५६ (उमेर ६८)
राष्ट्रियताभारतीय

यो भन्दा पहिले उनी बैङ्कको मैनेजिङ डायरेक्टर सह चिफ फाईनैंन्शियल आफिसर थिइन् । उनको अतिरिक्त बैङ्कको अन्य तिन मैनेजिङ डायरेक्टर हेमन्त कान्ट्रैक्टर, ए कृष्णकुमार र एस विश्वनाथन पनि यस पदको लागि उम्मीदवार थिए । भारतीय रिजर्व बैङ्क को गभर्नर रघुराम राजन को अध्यक्षतामा बनेको चयन समितिले अंततः अरुन्धतिलाई चयन गरे ।[१],[२]

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ ET Bureau (८ Oct, २०१३, ०४.००AM IST), "Arundhati Bhattacharya becomes first woman to head SBI", The Economic Times, अन्तिम पहुँच ८ Oct, २०१३ 
  2. Dheeraj Tiwari, ET Bureau (२५ Sep, २०१३), "Arundhati Bhattacharya gets shortlisted for State Bank of India chairman’s post", The Economic Times, अन्तिम पहुँच १५ Oct, २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्