अम्बिका महाभारतको अनुसार काशी राजका तीन छोरीहरू मध्य एक हुन् । उनी कौरवको पिता धृतराष्ट्रकी आमा थिइन् । महाभारतको अनुसार अम्बा,अम्बिका, र अम्बालिकाको स्वयम्बरको बेला भीष्मले सम्पूर्ण उपस्थित चक्रवर्ती राजाहरूलाई परास्त गरी अपहरण गरेका आफ्नी सौतिनि आमा सत्यवती समक्ष प्रस्तुत गरेका थिए।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

यो पनि हेर्नुस सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्