अनन्त तामाङ

नेपाली फुटबल खेलाडी

अनन्त तामाङ (अङ्ग्रेजी: Ananta Tamang) (जन्म १७ जनवरी १९९८) एक नेपाली फुटबल खेलाडी हुन् उनी मैदानमा डिफेन्डरका रूपमा उत्रने गर्दछन्।उनी हाल नेपाली फुटबल टिमका एक महत्त्वपुर्ण सदस्य हुन्।[३] उनले सिनियर राष्ट्रिय टिमको लागि प्रथम गोल १२ नोभेम्बर, २०१६ मा ए.एफ.सी. सोलिडारिटी कपमा लाओस विरूद्ध अतिरिक्त समयमा गरेका थिए।

अनन्त तामाङ
नेपाल राष्ट्रिय फुटबल टिमको प्रशिक्षणका क्रममा अनन्त तामाङ
व्यक्तिगत जानकारी
पुरा नाम अनन्त तामाङ
जन्म मिति (1998-01-17) १७ जनवरी १९९८ (उमेर २६)[१]
जन्म स्थान झापा, नेपाल[२]
उचाइ १.८३ मी (६ फिट ० इन्च)
खेल्ने स्थान(हरू) डिफेन्डर
युवा करियर
२०१२ एन्फा एकेडेमी
२०१६- मेर्बेल्ला युनाइटेड एफसी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१५ मध्यपश्चिमाञ्चल एफसी
अन्तर्राष्ट्रिय करियर
२०१३-२०१४  नेपालयु-१६ (१)
२०१५-  नेपालयू-१९ (०)
२०१४-  नेपाल (१)
*क्लब घरेलु लिग उपस्थिति र गोल
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २३ डिसेम्बर २०१५

राष्ट्रिय जीवन सम्पादन गर्नुहोस्

यू-१६ सम्पादन गर्नुहोस्

उनी उज्गेस्थान विरूद्वको आफ्नो पहिलो खेलमा नै कप्तानीको भूमिका निर्वाह गरेमरका थिए।जुन खेल १-१ गोलको बराबरी टुङ्गीएको थियो।[४][५]अनन्तले यस उमेर समुहमा नेपालको तर्फबाट एक गोल उत्तर कोरिया विरूद्व सँग गरेका थिए तर उक्त खेलमा उनको त्यो गोल पर्याप्त हुन सकेन र नेपाल १-४ गोल अन्तरको हार व्यहोर्न पर्यो ।र नेपाल प्रतियोगिता बाटै बाहिरीन पुग्यो ।[६]

उनी नेपाल यु-१६ फुटबल टिम २०१३ को साफ यु-१६ च्याम्पियनसिपको उपविजेता हुदाका एक महत्त्वपूर्ण सदस्य हुन्।भने उक्त प्रतियोगितामा उनी नेपालका उपकप्तान समेत रहेका थिए।

यू-१९ सम्पादन गर्नुहोस्

अनन्तले २०१५ साफ यू-१९ च्याम्पियनसिप मा उत्कृष्ट प्रदर्सन गर्दै नेपालले यो २०१५ साफ यू-१९ च्याम्पियनसिप मा ईन्डियालाई हराउदै कप जितेको थियो।[७] २०१६ एएफसी यू-१९ च्याम्पियनसिप छनोट चरण मा तामाङले ३ खेल खेलेका थिए तर क्वालिफाईङ खेलमा नेपाल टिमले निकै खराब प्रदर्शन गरेको थियो।[८]

यू-२३ सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय गोलहरू सम्पादन गर्नुहोस्

# मिति स्थान विपक्ष गोल नतिजा प्रतियोगिता
१. ६ सेप्टेम्बर २०१८ बंगबन्धु राष्ट्रिय रंगशाला,ढाका   भुटान
१-०
४-०
२०१८ साफ च्याम्पियनसिप

उपाधिहरू सम्पादन गर्नुहोस्

राष्ट्रिय टिम सम्पादन गर्नुहोस्

नेपाल यु-२३ सम्पादन गर्नुहोस्

नेपाल अन्डर-१९ सम्पादन गर्नुहोस्

नेपाल यु-१६ सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. अनन्त तामाङ प्रोफाइल सकरवेमा
  2. "Nepal U16 Defender Ananta Tamang Honored At Satashidham, Jhapa", GoalNepal.com, २ अक्टोबर २०१४, अन्तिम पहुँच ३० अगस्ट २०१५ 
  3. "GoalNepal.com - Anjan Bista & Bimal Gharti Magar To Start From Front, Ananta Tamang In The Defense Line; Anil Gurung, Jumanu Rai Dropped", GoalNepal.com, अन्तिम पहुँच २०१५-०८-३१ 
  4. "Nepal hold mighty Uzbeks Sunar scores deep into second half injury time for a 1-1 stalemate in Group C opener", The Kathmandu Post, ७ सेप्टेम्बर २०१४, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  5. dipendra (६ सेप्टेम्बर २०१४), "Ananta Tamang to Captain Uzbekistan Opener", givemegoal.com, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  6. "Dreams shattered Nepal out with 4-1 loss to DPR Korea; U-17 WC chance goes begging", The Kathmandu Post, १२ सेप्टेम्बर २०१४, अन्तिम पहुँच १५ अक्टोबर २०१५ 
  7. "Nepal lifts the inaugural SAFF U19 Championship", www.the-anfa.com, अन्तिम पहुँच २०१५-०८-२९ 
  8. "Nepal u-19 vs Iran u-19: Live Commentary", GoalNepal.com, २ अक्टोबर २०१५, अन्तिम पहुँच १४ अक्टोबर २०१५ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

center>४-०