अतिरिक्त अभिलेख

एक नेपाली भाषाको काव्य

अतिरिक्त अभिलेख दिनेश अधिकारीद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको काव्य हो ।[२] यस कविता संग्रहका लागि कविलाई नेपालको नोबेल पुरस्कार मानिने २०५६ सालको मदन पुरस्कार प्रदान गरिएको थियो ।[३]

अतिरिक्त अभिलेख
लेखकदिनेश अधिकारी
देशनेपाल
भाषानेपाली
विषयकविता
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
वि.सं.२०५६[१]
पुरस्कार (हरू)मदन पुरस्कार वि.सं.२०५६
आइएसबिएन9993340529

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्