अगस्ति नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो। यस गोत्रका गोत्र प्रवर्तक ऋषि अगस्त्य हुन् ।

अगस्ति अन्तर्गत पर्ने थरहरु सम्पादन गर्नुहोस्

अरू सबै गोत्रमा धेरै थरहरू छन् तर नेपालमा ढुङ्गेल मात्र यस्तो थर हो जुन अगस्ति गोत्रमा पर्छ, र अगस्ति गोत्रमा अरु कुनै पनि थर छैनन्.