अखिल जर्मनेली मजदुर सङ्घ

अखिल जर्मन मजदुर सङ्घ जर्मनीका एउटा सामाजिक-जनवादी राजनीतिक दल थियो। दल फेर्डिनाण्ड लासाल सन् १८६३मा स्थापना गरियो |

सन् १८७५मा यो दल जर्मन समाजवादी मजदुर पार्टीसँग एकिकृत भयो।